१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय सभा अध्यक्ष दाहाल र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत श्मुलिकले शिष्टाचार भेट गर्नुभएको हो ।

युद्धविरामको संभावना नरहेको इजरायली प्रधानमन्त्रीको भनाइ

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजापट्टीमा तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पार्नुभएको छ । हमास लडाकुले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग अस्थायी युद्धविरामको कुनै संभावना नरेहको

वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ३ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही

इजरायलकाे आक्रमणमा परी प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

एजेन्सी । इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरकाे मृत्यु भएकाे छ । इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई

इजरायली विद्रोहीको आक्रमणमा प्यालेस्टाइनी लडाकुका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजापट्टीमा प्यालेस्टाइनी लडाकु समूहका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै मृतक मध्ये एक युवतीसहित दर्जनौं घाइते भएको बीबीसीले

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोग

काठमाडौं, पुष २२ । इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले