एजेन्सी । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय क्यापमासले मंगलवार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो
काठमाडौं । इजिप्टको एक अदालतले प्रतिबन्धित मुस्लिम ब्रदरहुड समुहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुले इजिप्ट प्रहरीमाथि हमलाको योजना बनाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । सोही