२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जर्मनी र इटाली विजयी

एजन्सी । विश्वकप फुटबल छनौटअन्तर्गग गएराती भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित

विश्वकप छनौट : इंग्ल्याण्ड विजयी, इटाली रोकियो

एजेन्सी । विश्वकप फुटबल छनौटअन्तर्गत युरोपेली समुहको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको छ । गएराति हंगेरीको बुडापेष्टमा भएको खेलमा इंग्ल्याण्डका लागि राहिम स्टर्लीङ, ह्यारी केन, ह्यारी म्याग्वेर र डेक्लन

ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका ज्याकोबलाई स्वर्ण पदक

एजेन्सी । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा इटालीका लेमन्ट मार्सेल ज्याकोबले स्वर्ण पदक जितेका छन् । उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि

म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा

युरोकपको उपाधि इटालीलाई

एजेन्सी । घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै इटालीले युरोकप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा

युरोकपको उपाधिको लागि इटाली र इंग्ल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलको उपाधीका लागि आज इटाली र इंग्ल्याण्ड भिड्दैछन् । बेलायतको राजधानि लण्डनस्थित ऐतिहासिक वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने १ बजे यो खेल हुनेछ ।

स्पेनलाई हराउँदै इटाली फाईनलमा

एजेन्सी । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो । खेलको ६०

युरोकपको सेमिफाइनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् । नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु

स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

युरोकपः क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।