आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
एजेन्सी । सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ । इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र
एजेन्सी । इथियोपियाका सैनिक अधिकारीहरुले नै सर्वसाधारणको हत्या गरेका तथ्य फेला परेको छ । उत्तरी इथियोपियामा भएको नरसंहारमा सरकारी सैनिकको संलग्नता भएको बीबीसीले दावी गरेको छ । बीबीसीले प्राप्त गरेको
एजेन्सी । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । इथियोपियाको दक्षिणी क्षेत्रमा रहेको ओरोमिया गाउँमा बन्दुकधारीले जथाभावी आक्रमण गर्दा अन्य कयौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
काठमाडौं । इथियोपियामा जारी हिंसाका कारण गत हप्तामात्र ८० जनाको मृत्यु भएको छ । दुई वर्ष भन्दा कम उमेरका बालबालिका र महिलासहित ८० जनाको मृत्यु भएको त्यहाँको मानवअधिकार आयोग (इएचआरसी)लाई
काठमाडौं, पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न
काठमाडौं । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको मानवअधिकार आयोगले जनाएको
काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका
काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ । विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र
काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ । उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ