रिसिक टेडिङ कन्र्सन प्रालिले इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू आधिकारिक विक्रेता भएर नेपाल भित्र्याएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
काठमाडौं, फागुन २१ । भारतीय इलेक्ट्रोनिक कम्पनी इन्टेक्सले नेपाली बजारमा थप उत्पादन भित्र्याउने भएको छ । हाल नेपाली बजारमा इन्टेक्सका मोबाइल, मोबाइल एक्सेसरिज, होम अप्लाइन्सेस, स्पीकर, लगायत सूचना प्रविधिका विभिन्न