११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की, विमानस्थलमा सुरक्षा बढाइयो

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल