अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुभयो ।
काठमाडौं, माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण व्यवसाय सञ्चालन गर्न
डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।
उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा इन्धनमा भएको मूल्यवृद्धिले जनता मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।
एजेन्सी । स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२६ का सहभागीहरुमा जैविक इन्धनका पक्षधरहरुको बाहुल्यता रहेको खुलासा भएको छ । सम्मेलनमा सहभागी हुनेहरुको अध्ययन गरेको ग्लोबल विट्नेस नामक
नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।
जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उहाँले टिप्पणी गर्नुभयो । आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता
एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।
एजेन्सी । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ । सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन