काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमाउत्रिएका स्थानीय वासिन्दामाथि पेस्ताेल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर)माथि छानबिन सुरु भएकाे छ । इन्स्पेकटर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको
बढुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत पदस्थापना भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।