६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मालीका अपदस्थ राष्ट्रपतिका निधन

काठमाडौं । मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको ७६ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रपति केइताको आफ्नै निवासमा निधन भएको हो । बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका