१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इमरान खानलाई १४ वर्षको जेल सजाय

एजेन्सी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

इमरान खानकी पत्नी रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बिबी रिहा भएकी छन् । तोशखाना सम्बन्धि मुद्दामा कारागार चलान भएकी बुशरालाई अदालतले ९ महिनापछि जमानतमा रिहा गरेको हो । इस्लामावाद उच्च

इमरान खानको पार्टीमाथि प्रतिबन्ध

एजेन्सी । पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष इमरान खानलगायत अन्य सदस्यहरु विरुद्ध कारवाही गर्न मागसहित पार्टीमाथि प्रतिबन्ध

इमरान खानलाई कारागार स्थानान्तरण गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि निर्वाचन आयोगको पाँच वर्षे प्रतिबन्ध

एजेन्सी । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्मका लागि सार्वजनिक पदमा बस्न रोक लगाइएको छ । पाकिस्तानको निर्वाचन आयोगले आगामी पाँच वर्षसम्म कुनै पदमा रहन नपाउने गरी रोक लगाएपछी

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दुई दिन हिरासतकाे बसाईपछि आज घर पुगे

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दुई दिन हिरासतमा बसेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुग्नुभएको छ । इस्लामावाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई दुई हप्ताको लागि

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा हुनुभएको छ । उहाँलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । रिहा भएपछि उहाँ शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारीलाई गैरकानूनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ । खानलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराउदा वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले भड्कियो हिंसात्मक प्रदर्शन

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशब्यापी बिरोध प्रदर्शन भड्किएको छ । प्रहरी र खान समर्थकबीच पाकिस्तानका विभिन्न शहरमा झडप समेत भएको छ । क्वेटा शहरमा प्रहरीको गोली

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा हाजिर

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् । उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए