२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


नेपालका २१ ओटा ‘हिमतालहरु फुट्ने खतरा’

काठमाडौं, भदौ २७ । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जलवायु परिवर्तनको कारण नेपालका २१ ओटा हिमतालहरु फुट्ने खतरा रहेकोले