२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


अमेरिकासँग अप्रत्यक्ष वार्तामा मध्यस्थता गर्न ओमान प्रमुख उम्मेदवार हुनसक्छ : इरान

एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले इरान र संयुक्त राज्य अमेरिकाबीच कुनै अप्रत्यक्ष वार्ता शुरु भएको खण्डमा ओमान उनीहरूलाई मध्यस्थता गर्ने मुख्य उम्मेदवारहरूमध्ये एक हुने बताउनुभएको छ ।

इजरायललाई इरानको चेतावनी

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफनो देशका विरोधीहरुसँग बदला लिने चेतावनी दिनुभएको छ । इरानको एक विश्वविद्यालयका विद्यार्थीहरूसँगको भेटमा खामेनीले इजरायल र अमेरिकालाई लक्षित गर्दै आफनोे देशमा

इजरायलमा इरानको हवाई हमला

एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई साथ दिँदै आएको इरानले इजरायलमा विशाल मिसाइल प्रहार गरेको हो

इरानमा नयाँ राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान

एजेन्सी । इरानमा नयाँ राष्ट्रपति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा इब्राहिम रायसीको मृत्यु भएपछि नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको हो

इरानले इजरायलमाथि गरेको आक्रमणको सर्वत्र विरोध

एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया,

इजरायलमा इरानको ड्रोन आक्रमण

एजेन्सी । इजरायलमा आक्रमण गर्ने इरानको घोषणालगत्तै इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । दर्जनौ संख्यामा प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणले इजरायलमा मानवीय क्षति भने भएको छैन

इरानसँग युद्ध चाहेका छैनौँ : अमेरिका

एजेन्सी । अमेरिकाको राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय

इरानद्वारा सिरीयामा गरिएको हवाई हमलाको निन्दा

एजेन्सी । इरानले सिरियामा हालै भएको हवाई हमलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरियाको दमास्कसमा शनिबार भएको हवाई आक्रमणको जिम्मेवार इजरायल भएको भन्दै इजरायलले सिरियाली सेनालाई पनि

इरानमा गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मा आइ.एस.ले लियो

एजेन्सी । इरानमा बुधवार गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह (आई.एस) ले लिएको छ । इरानका गुप्तचर प्रमुख कासिम सुलेमानीको अमेरिकाले गरेको हत्याको वार्षिकोत्सव मनाउने भीडमा बुधवार बम

इरानमा बम विष्फोट हुँदा ९५ जनाको मृत्यु

एजेन्सी । इरानमा बुधबार दुईवटा श्रृंखलाबद्ध बम बिष्फोट हुँदा कम्तिमा ९५ जना मारिएका छन् । इरानका जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको चौथो वर्षगाँठमा उनकै चिहान नजिक वम विष्फोट गराइएको