६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इरानको विद्रोही आईआरजीसीद्वारा भूमिगत मिसाइल केन्द्रको सुरुवात, अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी

काठमाडौं, पुस २५ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको सुरुवात गरेको छ । अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल

इरानमा हिमपहिरो र हिमआँधीमा परेर कम्तिमा १० को मृत्यु, सात जना सम्पर्कविहिन

काठमाडौं । इरानमा हिमपहिरो र हिमआँधीमा परेर कम्तिमा १० जना पर्वतारोहीको मृत्यु भएको छ । इरानको प्रसिद्ध एल्ब्रुज पर्वतीय श्रृंखलामा हिजो आएको हिमपहिरो र आँधीमा परेर अन्य ७ जना हराईरहेका

ट्रम्पको हारप्रति इरान खुशी

काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति पद गुमाएकोमा खुशी व्यक्त गर्नुभएको छ । इरानी टेलिभिजनमार्फत भाषण दिँदै राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति पदमा बाइडेन विजयी र

इरानद्धारा परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने कानुन पारित

काठमाडौं । इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेको छ । इरानको संसदले नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको

इरानका वैज्ञानिक फाख्रीजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ । इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा

आणविक वैज्ञानिक हत्या प्रकरण : इजरायलमाथि बदला लिने इरानको चेतावनी

काठमाडौं । इरानले आफ्ना आणविक वैज्ञानिकको हत्याप्रति निर्णायक जवाफ दिने स्पष्ट पारेको छ । इरानका शीर्ष नेताका सल्लाहकार कमल खराजीले आफ्ना वैज्ञानिकको हत्याराका पहिचान भएकाले उपयुक्त जवाफ दिने चेतावनी दिनुभएको

परमाणु वैज्ञानिकको हत्याप्रति इरान आक्रोशित, बदला लिने चेतावनी

काठमाडौं । इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याप्रति दुःख व्यक्त गर्दै इरानले हत्याको बदला लिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको

‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको

अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको दावी

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् । नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट

इरानमा पनि जमरा उमार्ने चलन, नेपालमा जस्तै मिल्दोजुल्दो संस्कृती !

काठमाडौं । नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान–इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको अनुमान गरिन्छ । युनिभर्सटी