१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रियंका चोपडाले इरानी महिला महसा अमिनीको गरिन् प्रशंसा

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले इरानमा भइरहेको महिला आन्दोलनलाई समर्थन गरेकी छिन् । यस विषयमा प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल एक पोस्ट सेयर गरेकी छिन् । इरानमा महसा अमिनीको