बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।