६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


शौचालय गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा सोमिन्द्र पक्राउ

सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि