इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे।
इलाम । इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया
इलाम । इलामको हिमाली क्षेत्रमा छिनछिनमा बदलिने मौसमले गर्दा उपभोक्ताले नियमित विद्युत उपभोग गर्न पाएका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर विद्युत विस्तार गरिए पनि वर्षातमा हावाहुण्डरीले विद्युतिय पोल र
इलाम । तेस्रो मुलकका पर्यटकको आकर्षण रहेको इलामको सन्दकपूरबाट पाँचथर फालोट जोड्ने पर्यटकीय पदमार्गको अभाव हुँदा पर्यटकले सास्ती व्यहोर्दै आउनु परेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपूर–फालोट क्षेत्रमा
इलाम । गणित विषयलाई जटिल ठान्नु नीति-निर्माता, शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी भएकाे देखिएकाे छ । घरायसी व्यवहारदेखि जीवनका प्रत्येक पलमा प्रयोगमा आउने विषयकाे रुपमा गणित विषयलाई लिने गरिन्छ
इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले
इलाम । इलामको रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि
पुल निर्माण स्थानीय तह मातहतमा नरहे पनि निर्माण, समन्वय र अनुगमनको कार्यमा भने आफूहरू लाग्ने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बताउँछन् । स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने
बैशाख ३० गते भएको स्थानी तह निर्वाचनको परिणामले अब इलामलाई खनाल र नेम्वाङका साथै एमालेको गढ भनिरहने स्थिति रहेन । २०४९ सालको स्थानीय निर्वाचनपछि नेपाली कांग्रेसले पहिलोपटक इलाम नगरपालिकामा धावा
इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्वु, रोङमा कांग्रेसका मणिकुमार स्याङ्वो विजयी भएका थिए ।