२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


इलाममा ११५ वर्षीय वृद्धबाट मतदान

काठमाडौं । इलाममा ११५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो । फाकफोकथुम–७ स्थित सिंहदेवी

इलाममा ५७ प्रतिशत मत खस्यो, सोमबार मतगणना

इलाम । इलाममा ५७.४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७.४४ मत खसेको हो । जिल्लामा १५० मतदान स्थल र २८५

इलाममा ‘स्काई वाक’ टावर निर्माण, पर्यटकका लागि खुला

इलाम । इलामको कन्याममा ‘स्काई वाक’ टावर निर्माण गरिएको छ । नयाँ-नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । साेही

इलाममा तात्याे चुनावी माहोल

इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै गर्दा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ । यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक

इलामको टोड्के झरना संरक्षणको पर्खाइमा

इलाम । इलामको सन्दकपूर गाँउपालिकामा अवस्थित टोड्के झरना अवलोकनमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन्दकपूरले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्या बृद्धि भए पनि संरक्षणको

इलाममा थोक बजारको अभाव हुँदा किसान मर्कामा

इलाम । व्यवसायिक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिकामा कृषि बालीको खरिद बिक्री गर्ने थोक बजारको अभाव रहेको छ । थोक बजार नहुँदा पूर्वी इलामका किसानले कृषि बाली बिक्री गर्न

इलामको सानी पाथिभरामा भक्तजन र पर्यटकको आवागमन बढ्याे

इलाम । दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको

इलाममा बीस वर्षपछि तोप फर्काइयो

इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो ।

इलाममा रक क्लाइम्बिङको प्रचार सुरु

इलाम । इलाममा ओझेलमा परेको रक क्लाइम्बिङको प्रचार सुरू गरिएको छ । साहसिक खेल पर्यटनको विकासका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले इलाम नगरपालिका आफैं महभीरमा रहेको चट्टान आरोहणस्थलको प्रचारप्रसारमा

इलामको पशुपतिनगर दशैंमा पनि सुनसान

इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर