२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।

चितवन टाइगर्स ईपीएल क्रिकेटको प्लेअफमा प्रवेश

शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल क्रिकेट : सुपर ओभरमा पुग्यो ललितपुर र भैरहवाबीचको खेल

खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।

ईपीएल क्रिकेट : दोस्रो जित निकाल्दै चितवन अंकतालिकाको शीर्ष स्थानमा

बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।

ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २०

ईपीएल क्रिकेट : सात ओभरमा झारिएको खेलमा पोखरा राइनोज विजयी

यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल पानीका कारण रद्द भएपछि पोखराले अंक बाँडेको थियो । डिफेन्डिङ च्याम्पियन ललितपुर भने दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुच्छारमा छ ।

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने