१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको तयारी

सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिहेका छन् । ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीव्रता दिइरहेका हुन् । खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा