६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विचार, संगठन र नेतृत्वको ख्याल नगरी एकता गरिएकाले समस्या आएको उपप्रधानमन्त्रीको भनाइ

विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले समस्या भएको उहाँको भनाइ छ ।

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता: ईश्वर पोखरेल

काठमाडौं, फागुन १४ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न तयार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरु भन्दा ठूला जनता हुन भन्नुभएको छ ।

दोहाेर्‍याएर रेकर्ड गर्नुहोस्, अबको प्रधानमन्त्री फेरि पनि केपी ओली– ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबको प्रधानमन्त्री फेरि पनि केपी शर्मा ओली हुने दाबी गर्नुभएको छ । ईमेज टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले फेरि पनि देशको प्रधानमन्त्री केपी शर्मा ओली नै

सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिँदैन: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो

चुनाव चिन्ह ‘सूर्य’ ओली नेतृत्वले नै पाउँछ : उपप्रधानमन्त्री पोखरेल

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा भएको निर्वाचन अलोकतान्त्रि हुनै नसक्ने बताउनु भएको छ । चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोग, सुरक्षा निकायले आ–आफ्नो

ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न

पत्रकारहरु मिसन पत्रकारितामा लागे : उपप्रधानमन्त्री पोखरेल

पोखरा, फागुन २ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई पेसागत दक्षता र विचारमा प्रष्ट हुन आग्रह गर्नुभएको छ । ओली निकट प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले

सूर्य चिन्ह आफूहरूकै हुने उपप्रधानमन्त्रीकाे ठाेकुवा

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाउने ठोकूवा गर्नुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

बन्दमा आगो लागेको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने

काठमाडौं । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले नेपाल बन्दको क्रममा आगलागी भएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई

दुई शर्तमा मात्र पार्टी एकता कायम राख्न सकिन्छ – नेता पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता ईश्वर पोखरेलले दाहाल–नेपाल समूहसँग दुई शर्तमा मात्र पार्टी एकतालाई कायम राख्न सक्ने बताउनुभएको छ । उपत्यकामा माघ २३ गते गर्न लागिएको