६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सञ्चालकलाई पक्राउ पुर्जी जारी भएपछि सुगर मिल्सले किसानको खातामा करिब ३२ करोड पठायो

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले पहिलो चरणमा किसानको खातामा रकम पठाउन सुरु गरेको छ । मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय बाणिज्य बैंकबाट किसानको खातामा पैसा