१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उखुको भुक्तानी तत्काल उपलब्ध गराउन किसानको माग

प्रकाश मैनाली (इमेज)सर्लाही, माघ ९ । सर्लाहीसहित तराई तथा भित्री मधेसमा लगाईने उखु खेतीले किसानलाई ऋणमा डुबाएको छ । त्यति मात्र नभएर ज्यान समेत जाँदा पनि उखु बिक्री गरेको भुक्तानी

सरकार गम्भीर नबन्दा उखु किसानलाई मर्का

सर्लाही। बजार मूल्यको आधारमा उखुको मूल्य तय हुनुपर्ने किसानको माग भए पनि किसानले माग अनुसार मुल्य पाउन सकेका छैनन् । यस वर्ष किसानले उखुको प्रति क्वीन्टल ६ सय १७ रुपैयाँ

सर्वोच्चद्धारा उखु किसानलाई भुक्तानी दिन अन्तरिम आदेश

काठमाडौं, पुस १७ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा

उखुको बक्यौता रकम नपाउँदै किसानको मृत्यु

काठमाडौं, पुस १४ । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मंगलबार बिहान ११ बजे मृत्यु भएको छ । सरकारले

श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी आजदेखि दिने, पुष ८ भित्र सबै भुक्तानी गर्ने बाचा

काठमाडौँ, पुस ३ । उखु किसानले भुक्तानी दिन बाँकी राखेको श्रीराम सुगर मिलले शुक्रवारदेखि भुक्तानी दिने बताएको छ । उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गर्दै सबै भुक्तानी

एक साताभित्र उखु किसानको भुक्तानी दिलाउन संसदीय समितिको निर्देशन, आलटाल गरेको सांसदको आरोप

काठमाडौं, पुष २ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिनभित्र उखु किसानको भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले चिनी

उखु किसानको हलो–जुवासहितको प्रदर्शन

काठमाडौं, पुष २ । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका

‘किसानको पैसा भुक्तानी नगरे कारबाही’

काठमाडौं, मंसिर ३० । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज

गुलियो उखुको तीतो कथा ! (भिडियो)

काठमाडौं, मंसिर ३० । एक वर्षअघि सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयन नभएपछि उखु कृषकहरु अहिले फेरि काठमाडौंको सडकमा उत्रिएका छन् । ९० करोड रुपैयाँभन्दा बढी बक्यौता नपाउँदाको पीडा बोकेर आन्दोलनमा उत्रिएका

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं, मंसिर ३० । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको