१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


उच्च अदालतकी न्यायाधीश रेणुका साह बर्खास्त

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ । न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा