संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि
छात्राहरू भने उच्च अदालतको फैसलालाई चुनौती दिन सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । गत सेप्टेम्बरमा राज्य सरकार तथा केही कलेज प्रशासनले विद्यालयमा हिजाबमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए
तामाङ र श्रेष्ठले केही समय अघि काठमाडौं जिल्ला अदालतको जेल चलानको फैसलाविरुद्ध पुनरावेदन दिएका थिए । पीडितहरूले तामाङले आफूहरूको निक्षेप फिर्ता नगरेकाले समस्या भएको गुनासो गरेका छन् ।
उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
संविधानको धारा १६८(९) मा समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने प्रावधान छ ।
काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । शिक्षकहरु विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यसले गर्दा शिक्षाको
काठमाडौं, मंसिर १४ । नेपाल बार एशोसीयशनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने सर्वोच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ । बारको मंगलबार बसेको केन्द्रीय समितिको
काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एशोसियसनले आज उच्च अदालतहरुमा विरोध सभा गर्ने भएको छ । देशका १८ वटै उच्च अदालत रहेका
अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो