२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


धनकुटामा उज्यालो नगर अभियान

धनकुटा, मंसिर २ । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर नगरका हरेक घरलाई उज्यालो अभियान सुरु गरेको हो