१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशमा अलपत्र नेपालीलाई निःशुल्क उद्धार गर्न माग, हवाई उडानको सङ्ख्या थप्न अनुरोध

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क