१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुबई उडे सन्दीप लामिछाने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्स (युएई) को दुबई गएका छन् । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्रिकेट एशोसियशन