६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


उदयपुर गढी ओझेलमा

उदयपुर । सरकारले छनौट गरेको एक सय एक पर्यटकीय गन्तव्य स्थलको रुप रहेको उदयपुर गढी ओझेलमा परेको छ । उदयपुरमा रहेको यो गढी सरकारी बेवस्ताका कारण ओझेलमा परेको हो ।