काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल मंसिर
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा काठमाडौंले अग्रता बनायो । खेलको ६६ औं मिनेटमा मेसौकेले गोल गर्न सफल भए । जितपछि काठमाडौंले तीन अंक बनाएको छ ।