१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन उद्घाटन

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर भर्ने अस्पताल प्रशासनले जनाएको छ

राक्सिराङमा अस्थायी कोभिड अस्पताल उद्घाटन

गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

कमलपोखरीमा १ सय २६ जना अट्ने आइसोलेसन स्थापना, भारतीय राजदूतद्वारा उद्घाटन

उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन सेन्टरमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगायतलाई बचाउन सके अन्य सैयौं परिवारको जीवन रक्षा गर्न सकिने बताउनुभयो ।

धरहरामा प्रधानमन्त्री (फोटोफिचर)

२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।

भूकम्पले ढलेको ६ वर्षपछि धरहरा ठडियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने

काठमाडौं । गोरखा भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरिंदैछ । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएको पुरानो धरहरानजिकै बनेको नयाँ धरहरा आज प्रधानमन्त्री केपी

प्रधानमन्त्रीद्वारा विद्यालय भवन उद्घाटन

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताउनुभयो ।

लुना रेस्टुरेन्ट मनायो दोस्रो वार्षिकोत्सव, मदनकृष्णद्वारा उद्घाटन

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले केट काटेर वार्षिकोत्सव मनाएका थिए ।

धाराको टुटी खोलेर मेलम्ची पानीकाे उद्घाटन

काठमाडौं । काठमाडौंमा मेलम्ची पानीको औपचारिक उद्घाटन हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्ने बताइएको छ । दिउँसो २ बजे

नेपाल–खनालद्वारा युवा संघको छुट्टै कार्यालय उद्घाटन, पार्टी कार्यालय खोजीरहेको भनाइ

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताउनुभयो ।