१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अशक्त, असहाय कुकुरको उद्दारमा रमाउँदैं युवाहरु

पलिस्था रञ्जितकार/इमेजभक्तपुर । भक्तपुरका युवाहरुको एउटा समुह सडकमा खान नपाएर अलपत्र परेका र दुर्घटनामा परेका कुकुरहरुको उद्दार गर्न सक्रिय भएका छन् । ‘टुगेदर फर पज’नामक संस्थामार्फत यी युवाहरुको समूहले भौंतारिएका