३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


कर्णाली प्रदेश सरकारले उद्धार कार्य तीव्र बनाउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ । शनिवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने