काठमाडौं, मंसिर ९ । नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभाव कम हुँदै गएसँगै हाल देशभर कुल ८७ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा रहेको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कोरोनाले अर्थतन्त्रमा
प्रधानमन्त्री देउवाले उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेको बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।
आइसी कलेजले आर्ट एण्ड फेशनको १०औं संस्करणको अडिसन सुरु गरेको छ ।
कृषि विकास मन्त्रालयको अनुदान कार्यक्रम गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उद्यमीमाझ पुगेकाले प्रभावकारी पाइएको प्रदेश सासंद झलकसिंह दर्लामीले बताउनुभयो ।
जसमध्ये ३ सय ३९ वटा महिलाको नाममा दर्ता भएका छन् भने ३ सय ९४ वटा उद्योग पुरुषको नाममा दर्ता भएको कार्यालयले जनाएको छ । यी उद्योगमा करिब ३ हजारले प्रत्यक्ष
काठमाडौं, साउन १२ । आर्थिक वर्ष २०७७/७८ मा औद्योगीक क्षेत्रको वैदेशिक लगानीमा कमी आएको छ । उद्योग विभागको तथ्याकं अनुसार आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा उद्योग
उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको
निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्काले पनि बजेट निर्यात क्षेत्रको लागि सकारात्मक रहेको बताउनुभयो । उत्पादनमुलक उद्योगहरूले निर्यात गर्दा आयकर दर घटाउनु स्वागतयोग्य भएको उहाँको भनाइ छ ।
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड