१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत

काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड

काठमाडौं, मंसिर २२ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी

धनकुटामा चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी

धनकुटा, मंसिर २० । धनकुटाका चिया उद्यमीले चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी थालेका छन् । निजी र सहकारीमार्फत् सञ्चालित चिया प्रशोधन उद्योगले कोरोना महामारी र ‘लकडाउन’का कारण ६० प्रतिशतसम्म

दिक्तेलमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना

खोटाङ, मंसिर १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अर्ग्यानिक नगर बन्ने भएको छ । प्रांगारिक मल र बायोग्यास उत्पादन गर्ने लक्ष्यका साथ नगरमा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट

सन् २०२२ मा नेपालमा पर्यटनको गति दौडने छः पर्यटनमन्त्री भट्टराई

चितवन, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटन उद्योग दौडने विश्वास व्यक्त गर्नुभएको छ । कोारेनाले थलिएको पर्यटन उद्योग विस्तारे खुल्न थालेको

छायांकनको अनुमति दिन आग्रह

काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम

श्रीराम सुगर मिल्सबाट किसानको भुक्तानी एक महिनाभित्र हुनेगरी समन्वय गर्न समितिको निर्देशन

काठमाडौं, कात्तिक २० । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय

डडेल्धुरामा हवाई चप्पलको उत्पादन

डडेल्धुरा, कात्तिक २० । डडेल्धुरामा हवाई चप्पलको उत्पादन सुरु गरिएको छ । निजी विद्यालयका स्थानीय शिक्षक रामशरण रोकाले हवाई चप्पलको उत्पादन सुरु गर्नुभएको हो । ‘लकडाउन’ले सबै व्यवसाय ठप्प भएपछि

उद्योग व्यवसायलाई पहिलाकै अवस्थामा फर्काउन सरकारले माग्यो सुझाव

काठमाडौं । सरकारले कोरोना भाइरस र लकडाउनका कारण धराशयी बनेका उद्योग व्यवसाय तथा उद्यमलाई पहिलाकै अवस्थामा फर्काउन उद्योग व्यवसायीसँग सुझाव माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न

पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा रहेको नौ अर्ब रुपैयाँ खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम खर्च गर्ने बाटो खुलेको छ । लामो समयदेखि कोषमा जम्मा भएको रकम प्रयोगमा नआएपछि सरकारले नियमावली संशोधन गरेर खर्चका