काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता