मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बिहीबार धनगढीमा एक कार्यक्रमका बीच स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले जिम्मेवारीमा बसेका बेला आफूले गरेको काम गलत सावित भए मोसो पोतेर बजार घुम्ने बताउनुभएको हो ।
तर नेपालमा भने भ्रष्टाचारजन्य कसुर लगाउन खोज्नु निजी क्षेत्रमाथिको प्रहार भएको भन्दै यसले नेपालमा निजी क्षेत्रको विस्तारमा गम्भीर असर पर्नेतर्फ सचेत रहन उनीहरुले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।
संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ सचिव, उद्योग विभागका महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलगायत संग छुट्टाछुट्टै भेट गरी विभिन्न माग राखेको हो
उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।
यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ ।
प्रतिस्थापन बजेटमार्फत नेपालमा सवारी साधन एसेम्बल उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने नीति एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने अध्यक्ष दुलालको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले विद्युत्का पुराना संरचनाले बढ्दो भार थेग्न नसकेर पटक–पटक बत्ती जाने समस्या देखिएको बताउनुभयो ।
काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका