२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाहालपत्नी सीता अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

छिमेकी जिल्लाका अस्पताल भरिदा नवलपरासीका संक्रमितलाई उपचारको अभाव

नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ । छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा

कोरोना अस्पतालमा अक्सिजन बेड बनाउन लुम्बिनी सरकारले १ करोड ७५ लाख दिने

सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले बजेट उपलब्ध गराउने निर्णय गरेको गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कोभिड–१९ का बिरामीको संख्या बढ्दा अस्पतालमा बेड अभाव

बझाङमा अविवाहित किशोरी गर्भवती हुने डरलाग्दो दर- डाक्टर भन्छन्, ‘मर्नै लागेँ भनेपछि उपचार गर्नैपर्यो’

‘जिल्ला अस्पतालमा १२ हप्ता सम्मको गर्भ मात्र गर्भपतन गराउन नेपाल सरकारले अनुमति दिएको छ,’ डाक्टर खड्काले भन्नुभयो, ‘तर यहाँ मेडिकलमा औषधि खाएर ५–६ महिनासम्मको गर्भपतन गराउन आउँछन्, मर्नै लागेँ भनेर

बीपी अस्पतालमा उपचारमा लापरवाही हुँदा बिरामी मार्कामा

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ । प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका

उपचार नपाउँदा बिरामीको मृत्यु

बुटवल । बुटवलस्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा भर्ना भएका बिरामीले उपचार नपाउँदा मृत्यु भएको छ । सोमबारदेखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

नेत्रज्योति संघले पाँच वर्षमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडौं, चैत १३ । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । नेत्रज्योति दिवसको अवसरमा आज संघले गरेको पत्रकार

एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए

विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो ।

मृत्यु जस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार नबनाउन जोशी परिवारको आग्रह

काठमाडौं । काँग्रेस नेता नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण

थप ७८ जनामा कोरोना संक्रमण, मंगलबार वर्षकै सबैभन्दा कम कोरोना संक्रमणदर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको