सुर्खेत, कात्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । नयाँ नियम अनुसार प्रतिष्ठानले सक्र्रमितलाई चार समूहमा वर्गीकरण
धरान, कात्तिक ६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी
काठमाडौं, कात्तिक ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम
सुदूरपश्चिम, कात्तिक ६ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको
काठमाडौं, कात्तिक ५ । कोरोना संक्रमित विपन्न र संक्रमणको उच्च जोखिममा रहेर काम गर्ने कर्मचारीलाईमात्र निःशुल्क उपचार गर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघसहित विभिन्न
काठमाडौं, कात्तिक ४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोरोना (कोभिड–१९) का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग
काठमाडौं, कात्तिक ४ । केन्द्रीय सरकार कोरोनाभाइरस महामारीबाट आमनागरिकलाई बचाउने दायित्वबाट पछि हटेपनि प्रदेश सरकारहरु भने अहिलेसम्म आफ्नो जिम्मेवारीबाट पन्छिएका छैनन् । केन्द्रीय सरकारले आइतबारदेखि संक्रमित आफैंले ‘पीसीआर’ परीक्षणदेखि उपचार
काठमाडौं, कात्तिक ४ । सरकारले कात्तिक २ गतेदेखि लागू हुनेगरी कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेसँगै अस्पतालहरुले धमाधम शुल्क लिन थालका छन् । सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक तीन
काठमाडौं, कात्तिक ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको उपचारलाई प्रभावकारी बनाउन र उपचारमा सामाजिक न्यायसहितको समता प्रदान गर्न सबै संक्रमितको उपचार नगर्ने निर्णय गरेको बताउनुभएको छ ।