सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।
नाकमा मकैको दाना अड्किएपछि उपचारका लागि बालिकालाई कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो ।
देशको भेरी अस्पतालमा समेत चिकित्सक र नर्स गरी १ सय कर्मचारीले साउनदेखि नै तलबभत्ता पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि उस्तै छ ।
नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ ।
दम्पतीसँगै जलेका छोरा पंकज र रोमनाथकी आमा मंगलादेवीको सोही अस्पालमा उपचार जारी छ ।
उहाँले थप्नुभयो, ‘सबै कमरेडहरूले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रूपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवादको भनेको सामूहिकता हो ।
दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । अस्पतालको शय्याबाटै सम्बोधन गर्नुभएका खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी समेत दिनुभयो ।
उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।
धेरैले हाम्रा यस्ता परम्परालाई केवल अन्धविश्वास मात्र ठान्छन् । तर, त्यसभित्र लुकेको विज्ञानलाई बुझ्ने सामर्थ्य थोरै व्यक्तिमा मात्र देखिन्छ । यो परम्पराले विज्ञानभित्र लुकेको कलालाई पनि उजागर गरेको छ ।