२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि उत्पादन संघ

काठमाडौं, जेठ ७ । नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उपचारमा प्रयोग हुने १३

दरबन्दी अनुसार स्वास्थ्यकर्मी पूर्ति गर्न सांसद परियारको माग

इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

देशभरका ३० निजी अस्पतालबाट कोभिडको उपचार निःशुल्क

यस्तै गण्डकी र लुम्विनी कलेजमा समान २ बटा अस्पतालबाट सेवा दिइने भएको छ । सुदुरपश्चिमका ६ वटा निजी अस्पतालहरूले निःशुल्क सेवा दिन सरकारसँग सम्झौता गरेका छन् ।

कोभिड–१९ को घातक लहरबाट नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिको आग्रह

काठमाडौं, जेठ ४ । कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान

कोभिडबाट एकै दिन २ सय १४ जनाको मृत्यु, ९२ सय ४७ जनामा संक्रमण

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बस्नेलाई गाउँपालिकाद्वारा स्वास्थ्य सामग्री र औषधि वितरण

कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिएको भए पनि अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएकोले औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको शेर्पाले बताउनुभयो ।

नवलपरासीमै पहिलोपटक बर्दघाट नगरपालिकाले बनायो २० शय्याको एचडीयू केन्द्र

केन्द्रमा अहिले गम्भीर प्रकृतिका बिरामीहरूको उपचार भइरहेको छ । एचडीयू केन्द्र बाहेक नगरपालिकाले शहीद स्मृति अस्पतालमा पनि १२ शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।

डडेल्धुरा अस्पताल कोभिडका बिरामीको उपचारमा समस्या

संघीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा रहेका जनरल, आईसीयू र इमरजेन्सी गरी ३० शय्याहरू कोभिड संक्रमित बिरामीहरूले भरिए पछि श्रोतसाधन र आवश्यक जनशक्ति पनि अभाव हुन थालेको अस्पतालले जनाएको छ

क्षत्रपाटी अस्पतालमा कोभिडको नि:शुल्क उपचार

काठमाडौं, बैशाख २९ । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार नि:शुल्क गर्ने भएको छ । दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर नि:शुल्क उपचार गर्न लागिएको हो