२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन्

ग्रान्डीले कोभिडका बिरामी भर्ना नलिने

काठमाडौं । ग्रान्डी इन्टरनेसनल हस्पिटलले कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएका कारण कोभिड १९ का नयाँ बिरामी

काठमाडौंका अस्पताल कोभिड संक्रमितले भरिभराउ, शय्या अभावमा अक्सिजन दिएर बाहिरै उपचार

काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितको संख्या उच्च भएसँगै अस्पतालहरूले संक्रमितलाई बाहिरै राखेर उपचार गराउन थालेका छन् ।

भैँसी चराउन गएको राईलाई बाघले झम्टियो, उपचार हुँदै

हिजो साँझ राप्ती नगरपालिका–६ प्यारीढापमा बाघले आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित थपिए, ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क

कोरोना महामारी गुथीको ढाडस (भिडियो)

खलःका अध्यक्ष श्याम व्यञ्जनकार महामारीको अवस्थामा आफ्नो समुदायका लागि गुथी ढाडस बन्न सक्नुपर्ने बताउनुहुन्छ । आफूले जस्तै अन्य गुथीहरूले पनि समुदायकोलागि गनुपर्नेमा व्यञ्जनकारको जोड छ ।

संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौं, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

काठमाडौं, बैशाख १८ । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको

‘कोरोना संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय’

काठमाडौं, बैशाख १८ । विवेकशील साझा पार्टीले कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण