सामान्य अवस्थामा पनि भीडभाड नै रहने प्रशासनमा इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झन् मेलै लाग्ने गरेको छ । भीड व्यवस्थित गर्न कार्यालयले कुनै प्रयास गरेको देखिँदैन ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।
काठमाडौ । देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे
काठमाडौं । सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ । सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पm भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय
काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका
पछिल्लो निषेधाज्ञामा राति ८ बजेदेखि बिहानसम्म निजी तथा सार्वजनिक सवारी साधन चलाउने नपाइने निर्णय गरिएको थियो ।
साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।
काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको (सिडिओ) बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको छ । माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । तर आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न