१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज फागु पूर्णिमा उल्लासपूर्वक मनाइदैं, सार्वजनिक स्थलमा सामूहिक रुपमा होली खेल्न प्रतिवन्ध

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइंदै छ । फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला

उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको

आच्छू !! कति चिसो !!! शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं, पुस १६ । काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज बिहानको तापक्रम शून्य डिग्रीमा झरेको हो । विहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव २ रहेकामा

काठमाडौं उपत्यकाको यी स्थानमा आज आउने छैन बिजुली

काठमाडौं, मंसिर २७ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार

नेपाल संवत ११४१ शुरु, विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइँदै

काठमाडौं, मंसिर १ । नेपाल संवत ११४१ आजबाट शुरु भएको छ । नयाँ वर्ष शुरु भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन छ । नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकाका

आधुनिकताले निलेको उपत्यकाको एउटा परम्पराः चिनियाम्ह किसि

काठमाडौं, कात्तिक २९ । एकाविहानै ऐतिहासिक असं बजारमा स्वन्ति नखः यमपञ्चकको लागि किनमेलका लागि गएको थिएँ । बलाछी चोकका ७४ वर्षीय कृष्णप्रसाद मानन्धरसँग भेट भयो । मानन्धर धनलक्ष्मीको पूजाको लागि

काठमाडौंमा चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा, भीडभाड हुने स्थानमा सादा पोसाकका प्रहरी

काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । बढी भीडभाड हुने क्षेत्रहरुमा प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । महानगरीय

काठमाडौंमा जोर बिजोर प्रणालीको उलघंन बढेपछि चेकजाँचमा कडाई

काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर विजोर प्रणालीअनुसार

उपत्यकाकै नदीमा अवैध बालुवा उत्खनन, रातारात किनबेच र ओसारपसार

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन्

सरकारको आदेश लत्याउँदै उपत्यकाका पसलहरु सञ्चालनमा

काठमाडौं, भदौ २८ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरीत उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता