१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धौलागिरी अस्पताललाई गण्डकीको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिने

बाग्लुङ । बागलुङको धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिँदैछ । २०१६ सालमा डिस्पेन्सरीका रुपमा स्थापित अस्पताल ५० शैयाबाट दुई सय शैया क्षमताको हुने भएको छ । हाल