८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीको चर्को विरोध

काठमाडौं, कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । राज्यका निकायकै मिलेमत्तोमा केही व्यापारीको स्वार्थमा परेर उपभोक्ताको ढाड सेक्ने काम भईरहेको उपभोक्ता अधिकारकर्मी