१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव

काठमाडौं । माओवादी धारका पार्टीहरुले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।

जसपाका रामसहाय यादव उपराष्ट्रपतिका उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । रामसहाय

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ सालको जनगणनाको आधारमा

काठमाडौं । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका

जनयुद्ध दिवसमा सरकारले बिदा दिएर योगदानको सम्मान गरेको छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिमा आशंका नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानून बमोजिम टुंगो लगाउने बताउनुभएको छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको

सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा, सात दलीय गठबन्धन मजबुत

काठमाडौं । संसदको सभामुखमा नयाँ गठबन्धनको तर्फबाट एमाले नेता देवराज घिमिरे चुनिएपछि राष्ट्रपति निर्वाचनमा दलहरूको समीकरण कस्तो होला भन्नेमा चासो देखिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदको निर्वाचन

उपराष्ट्रपति दाबी गरेर संसद छिर्ने दाउमा उपेन्द्र यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि गठबन्धनमा रहेका दलहरु शसंकित बनेका छन् । दाहाललाई संसदको दोस्रो

शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न सकेन : उपराष्ट्रपति पुन

नवलपुर । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षा क्षेत्रमा राज्यले अझै विकास गर्न नसकेको बताउनुभएको छ । शुक्रबार नवलपुरको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव समापन समारोहमा बोल्दै उहाँले सामुदायिक र निजि विद्यालयको विभेदका

अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्ष जेल सजाय

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

काठमाडौं । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ । प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन