एजेन्सी । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई गोली हानी हत्या गर्ने प्रयास भएपनि उनी जोगिएकी छिन् ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आईतबार एक व्यक्तिले उपराष्ट्रपति क्रिस्टिनालाई ताकेर गोली हान्न
काठमाडौं । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल हुनुभएको हो ।
काठमाडौं । मुस्लिम समुदायहरुको महान् चाड बकर इद आज आइतबार परेको छ । बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री लगायतले मुस्लिम समुदायलाई शुभकामना सन्देश दिनु भएको छ । छुट्टाछुट्टै
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिवी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरु जनाउनु भएको थियो । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका
अरनिकोलगायतका ललितकलाका पुञ्जहरूले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पार्नुभयो ।
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा पुस्तक विमोचन समारोहमा उपराष्ट्रपति पुनले समाजमा धनी र गरिवबीच शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभेद
धनीका छोराछोरीहरूले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा स्वास्थ्योपचार र शिक्षा पाउनुपर्ने उहाँले बताउनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदायले मनाउँने महान पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ । उहाँले
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वको अवसरमा आज मंगलबार शुभकामना दिँदै सबै नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास समेत प्रकट गर्नुभएको छ । त्यस्तै, प्रधानमन्त्री
उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उहाँको भनाइ छ ।