१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित