६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


किर्ते कागज बनाएर ठग्ने नाडेप लघुवित्त वित्तीय संस्थाद्धारा गल्ती भएको स्वीकार

बिर्तामोड । धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयबाट कमजोरी भएको स्वीकार गरेको छ । बिर्तामोडमा उपशाखा कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले विभिन्न महिला